‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, शब्द राजेन्द्र थापाको रहेको छ । । स्वर डेभिड शंकर र विन्दु परियारको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी ९भान्जा० र संजोग कोइराला नाचेका छन् । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *