अशोक दर्जीले भने म मर्न तयार छु तर टंक दाइको साथ छोड्ने छैन

अशोक दर्जी अहिले चर्चा संगै बिवादमा छन् । उनलाई अहिले तानातान छ । उनी पढ्ने स्कुलका प्रिन्सिपल र गायक तथा संगितकार टंक बुढाथोकी बिच अशोक तानातान भएको छ केहीदिन अघी टंकले अशोकलाई राजाधानी ल्याएपछी प्रिन्सिपल दीपक न्यौपाने अशोक हराएको भनी निवेदन दिएका थिए ।

अशोकको परिवार टंकको साथमा अशोकलाई पठाउन चाहन्छन् । तर उता प्रिन्सिपल न्यौपाने अशोकको पढाई बिग्रेको आरोप लगाउछन् ।

उनका दिदी बहिनी पनि तंकको साथ मै भाई जाओस भन्ने चाहन्छन् ।अशोककी एक दिदी भन्छिन् , “अशोक भन्दा म मर्छु बरु तर दीपक सर भएको ठाउँ जान्न टंक बुढाथोकी भएकै ठाउँ जान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *