Day: August 14, 2018

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

August 14, 2018

साना। हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी ५१ व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस मङ्गलबार जानकारी दिएको छ ।यमनको सादा प्रान्तमा गत बिहीबार भएको यस हवाई कारबाहीमा ७० व्यक्ति घाइते भएका र तीमध्ये पनि ४६ जना […]

Read More

मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी

August 14, 2018

२९ साउन, काठमाडौं । बन्दकर्ताले मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो । मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । सो बस वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै थियो । पहेंलो रंगको […]

Read More

सिरहाका सीडीअाेलाई नयाँशक्तिको पत्र– पुल किन बनेन ?

August 14, 2018

२९ साउन, काठमाडौं । सिरहा र धनुषा जोड्ने कमलापुलको निर्माण कार्य अघि बढाउन माग गर्दै नयाँ शक्ति पार्टीले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ शक्ति पार्टी सिरहाले पुल निर्माण शुरु भएको लामो समयसम्म पनि पूरा नभएको भन्दै सोमबार सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाएको हो । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री […]

Read More

भारतीय पेन्सन क्याम्पको शौचालयमा विष्फोट

August 14, 2018

२९ साउन, बुटवल । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट भएको छ । गएराति करिब साढे ९ बजेतिर भएको बम विष्फोटबाट शौचालय र बाथरुममा क्षति पुगेको छ । नजिकै रहेको जिल्ला सैनिक बोर्डको कार्यालय भवन समेत चर्किएको छ । बम बिष्फोटमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता रहेको अनुमान छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको […]

Read More

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

August 14, 2018

२९ साउन, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा […]

Read More

बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ता कैलालीमा पक्राउ

August 14, 2018

२९ साउन, कैलाली । बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो । वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी […]

Read More

प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली मलेसियाको जेलमा !

August 14, 2018

२९ साउन, काठमाडौं । मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो । सेक्युरिटी […]

Read More

प्रदेश ७ मा पाँच वर्षमा २१ सय ७२ जनाले गरे आत्महत्या

August 14, 2018

२९ साउन, डोटी । बिगत पाँच वर्षयता प्रदेश ७ मा दुई हजार १७२ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार यस अवधिमा देशभरीमा २३ हजार ९५७ जनाले बिभिन्न प्रकारले आफ्नो ज्यान लिएका छन् । प्रदेश ७ मा सबैभन्दा बढी आर्थिक वर्ष ०७४/७५ मा आत्महत्याका घटना भएका छन् । ०७४/७५ मा चार सय […]

Read More

जाजरकोटमा पहिरोले दुर्इ घर पुरिए, भेरी नदीको पुल जोखिममा

August 14, 2018

२९ साउन, जाजरकोट । नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिराले दुई घर पुरिएको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य […]

Read More

नेप्सेका सीईओ भन्छन्– यही साता सेयर सूचीकृत हुन्छ

August 14, 2018

२९ साउन, काठमाडौं । आर्थिक वर्ष शुरु भएको १ महिना वितिसक्नै लाग्दासमेत नेपाल स्टक एक्सचेञ्जले नयाँ सेयर सूचीकृत गर्न सकेको छैन । आर्थिक वर्ष शुरु भएपछि एउटै कम्पनीको सेयर सूचीकृत गर्न नसकेको नेप्सेले यो साता भने थाती रहेका सबै कम्पनीको सेयर सूचीकृत गरिने जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यो […]

Read More