Month: July 2018

अशाेक दर्जीलाइ चुनाैती दिदै अाए यस्ता ब्याक्ती (भिडियाे सहित)

July 30, 2018

सुदूरपस्चिमका वीरेन्द्र चन्द वेहाेसी दुबै अाँखा देख्दैनन तरपनि उनि निकै सुन्दर गित, कविता, गजल लेख्नुका साथै गायन क्षेत्रमा पनि उत्तिकै अब्बल छन । अाफुभित्र अद्भभुत प्रतिभा भएर पनि सारिरिक समस्याकाे कारण उनि गुमनाम भएर बसिरहेका छन । नेपालीमा एम.ए सम्मकाे अध्यान सिध्याएर बसेका वेहाेसी अवसर पायाे भने अाफु अगाडि बढ्न चाहान्छन । अाफुभित्र गाउने क्षमता […]

Read More

पुरुषलाई गाह्रो तर छोरी मान्छेले चाहे सजिलै मस्ती गर्न सक्छन् – गायिका पार्बतीश्री

July 30, 2018

सेक्सबारे पुरुषलाई गाह्रो तर छोरी मान्छेले चाहे सजिलै मस्ती गर्न सक्छन्- गायिका पार्बतीश्री (भिडियो) गायन क्षेत्रमा पार्बती श्री धेरै पुरानो वा धेरै नयाँ होइनन् । लोकभाकामा आधारित पार्बतीका दर्जन बढी गीतहरु दर्शक श्रोतामाझ पुगिसकेकोे छ । यसपटकको तीज लक्ष्यित गीत पनि उनले खुमन अधिकारीसँगको सहकार्यमा सार्वजनिक गरिसकेकी छिन् । तीजका चार गीत उनले निकालिसकेकी छिन् […]

Read More

सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाए

July 30, 2018

मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो […]

Read More

सधैका लागि बिदा भए विवेक बराल र नेल्सन भण्डारी

July 30, 2018

झापा-  सोमबार अपरान्ह साँढे ३ बजे पाडाजुङी गौरिगन्ज सडक खण्डको गौरादह जिरो किमि नजिक पाडाजुङी तर्फबाट आउदै गरेको मे ४ प १४७४ को मोटर साइकललाई सोही दिशाबाट आएको ना ३ ख ८४७४ न को टिप्परले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार विवेक बराल र नेल्सन भण्डारी लडेका थिए। उनीहरु लडेकै […]

Read More

इन्डिया र नेपालमा कुन बढी राम्रो ? भारतियले यस्तो भिडियो बनाएछन – भिडियो सहित

July 30, 2018

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ। संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ। भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्दै आएका छन्। भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन भारतमा […]

Read More

एसियन गेम्सका एक्ला नेपाली गोलकर्ता

July 30, 2018

१४ साउन, काठमाडौं । २१ नोभेम्बर १९८२, नेपाली फुटबलका लागि ऐतिहासिक दिन हो । यही दिन नेपालले पहिलो पटक आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । प्रतिस्पर्धी थियो, पुगनपुग पाँच महिना अघिमात्रै स्पेनमा विश्वकप खेलेर फर्केको टीम कुवेत । नयाँ दिल्लीमा भएको एसियन गेमअन्तर्गत फुटबलमा ७० मिनेटसम्म गोलरहित बराबरी खेलेको नेपालविरुद्ध कुवेतले १० मिनेटमा ३-० […]

Read More

पाइलटले मदिरा खाएको थाहा पाएपछि फ्लाई दूबईको उडान स्थगित

July 30, 2018

१३ साउन, काठमाडौं । फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ

Read More

३६ लाख घुससहित इन्जिनियर पक्राउ

July 30, 2018

१२ साउन, बुटवल । सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेेका छन् । ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा […]

Read More

फेरी अर्की बालिकाको बलात्कार पछि हत्या

July 30, 2018

काठमाडौं,साउन १४-  कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ।आजको अन्नपूर्ण पोष्टमा […]

Read More