Month: July 2018

बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

July 30, 2018

३ साउन, काठमाडौं । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ […]

Read More

‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक (भिडियो)

July 30, 2018

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, शब्द राजेन्द्र थापाको रहेको छ । । स्वर डेभिड शंकर र विन्दु परियारको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री […]

Read More

शिक्षक,कर्मचारीको भत्ता बढ्यो

July 30, 2018

ShareFacebookTwitterEmail १४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो । बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर […]

Read More

१ सय २० जनालाई बलात्कार गरेको भिडियो बनाउने अमरपुरी बाबा

July 30, 2018

ShareFacebookTwitterEmail साउन १४, २०७५ – सय भन्दा धेरै महिलालाई बलात्कार गरेर उनीहरुको भिडियो बनाएर व्याकलेमल गरेको आरोप लागेका बाबा अमरपुरी विरुद्ध अर्की एक युवतीले पनि उजुरी दिएकी छिन् । आफ्नो बलात्कारको भिडियो भाइरल भएपछि ती पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । उनका अनुसार दुई वर्ष पहिला बिरामी अवस्थामा बाबा अमरपुरीले उनको बलात्कार गरेका थिए । हरियाणाको […]

Read More

भखरै कैलालीमा मोटरसाइकल बचाउँदा बस पल्टियो, १० जना……

July 30, 2018

197FacebookTwitterEmail भखरै कैलालीमा मोटरसाइकल बचाउँदा बस पल्टियो, १० जना ….. कैलाली, साउन १४ ।  कैलालीको गौरिगंगा नगरपालिका-७ वनबेहडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।  कैलालीको टीकापुरबाट धनगढी […]

Read More

बुबाको किरिया छोरीले गर्ने कि काकाले ? आफ्नो बिचार अबस्य राख्नुहोला

July 30, 2018

शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ । तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान हैसियत दिए […]

Read More

तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै | – मृत आत्माले शान्ति पाओस…

July 30, 2018

काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन ।सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् । मृतकका परिवार र आफन्तजनले तलको भिडियो […]

Read More

आज सोमबार नागदेवको दर्शन गरेर जान्नुहोस तपाइको आज

July 30, 2018

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ  हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। साँझतिर अलमल र कमजोरीको समय देखिन्छ। बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो   दाजुभाइमा असमझदारी बढ्न सक्छ। […]

Read More

अशोक दर्जीले भने म मर्न तयार छु तर टंक दाइको साथ छोड्ने छैन

July 30, 2018

अशोक दर्जी अहिले चर्चा संगै बिवादमा छन् । उनलाई अहिले तानातान छ । उनी पढ्ने स्कुलका प्रिन्सिपल र गायक तथा संगितकार टंक बुढाथोकी बिच अशोक तानातान भएको छ केहीदिन अघी टंकले अशोकलाई राजाधानी ल्याएपछी प्रिन्सिपल दीपक न्यौपाने अशोक हराएको भनी निवेदन दिएका थिए । अशोकको परिवार टंकको साथमा अशोकलाई पठाउन चाहन्छन् । तर उता प्रिन्सिपल […]

Read More